
बेन्जु मुखिया श्रेष्ठ
अध्यक्ष
अरनिको एलुम्नाई एसोसिएशन खुमलटार
- ब्याच
- २०४४ (सन् १९८८)
- पेसा
- व्यवसाय
“अरनिको विद्यालयले हामीलाई ज्ञान मात्र होइन, जीवनभर मार्गदर्शन गरिरहने मूल्य–मान्यता पनि दिएको छ। आज हामीसँग फेरि जोडिने, सहकार्य गर्ने र ठूलो उद्देश्यका लागि योगदान गर्ने अवसर छ।”











