AAAK [SEAS]अरनिको एलुम्नाई एसोसिएशन खुमलटार
EN NP

सत्र २०८३ का लागि २२५ थान कापी

  1. २०८३ बैशाख ७ · २० अप्रिल २०२६

    सत्र २०८३ का लागि २२५ थान कापी

    सह–सचिव पूर्णनारायण मानन्धरले उपलब्ध गराउनुभएको (रु. १५,००० बराबर) २२५ थान कापी AAAK ले प्रधानाध्यापकलाई हस्तान्तरण गर्‍यो।

    स्थान
    श्री दमाईटार आधारभूत विद्यालय, गोदावरी–१
    विधा
    विद्यालय सहयोग
    सहभागी
    AAAK र प्रधानाध्यापक
    नतिजा
    २२५ थान कापी
    सम्बन्धित परियोजना
    काठमाडौं उपत्यका भित्र र बाहिरका विद्यार्थीका लागि विद्यालय स्टेसनरी सामग्री / कापी

सबै परियोजना